2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भारतको प्रत्यक्ष निर्देशनमा मधेशवादी दलहरुले तराइमा आन्दोलन: नेता नेपाल

प्रज्वल पौडेल/मङ्सिर १४,
रामेछाप ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भारतको प्रत्यक्ष निर्देशनमा मधेशवादी
दलहरुले तराइमा आन्दोलन चर्काइरहेको बताउनुभएको छ ।

एमाले
वार्ता र संबादवाट समस्याको समाधान चाहिरहेको भन्दै नेता नेपालले पहाडबाट मधेश अलग गराउने कुरा कुनै
हालतमा स्वीकार्न नसकिने बताउनुभयो ।

आइतबार उदयपुर जिल्लाको
घुर्मी बजारमा स्थानीय व्यापारी बुद्धिजीवी रसर्वसाधरणसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको स्थानीय
कुमार धमलाले जानकारी दिनुभयो ।

केहि दिन देखि नेता नेपाल
पूर्वको भ्रमणमा निस्कनुभएको थियो । नेपाल मध्यपहाडि राजमार्ग अन्तर्गत धरान चतारा, उदयपुर क्षेत्रका
स्थानीय वासिन्दासँग प्रत्यक्ष साक्षतकार गर्दै मध्यपहाडी बजार घुर्मी आइपुग्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई