2026-07-25 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दमेक गाविसको २४ औं गाउँ परिषद् सम्पन्न

केदार शर्मा, पुस २८, बागलुङ । बागलुङ–दमेक गाविसको २४ औं गाउँ परिषद् मङलवार सम्पन्न भएको छ । परिषदले गत आर्थिक बर्षको खर्च अनुमोदन, चालु आर्थिक बर्षको बजेट वितरण र आगामि आर्थिक बर्षका लागि बजेट प्रस्ताव गरेको छ । गाविसमा आयोजित परिषदले आर्थिक वर्ष दुई हजार ७३–७४ को लागि विभिन्न शिर्षकमा प्रस्तावित १८ लाख वजेट विनियोजन गरेको छ ।

जसमध्ये महिला लक्षित तर्फ १ लाख ८६ हजार ९४ , वालवालिका तर्फ १ लाख ८६ हजार ९४ ,त्यस्तै गरी कृषि तर्फ दुईलाख ७९ हजार १५ रुपयाँ, दलित तर्फ १ लाख १० हजार, जनजाति तर्फ १ लाख १० हजार अपाङग तर्फ १५ हजा्र, जेष्ठ नागरिक तर्फ १५ हजर, पिछडा वर्ग तर्फ १५ हजार रुपया र अवलोकन भर्मणको लागि १४ हजार १ सय ७१ रुपँया विनियोजन गरीएको छ । त्यस्तै गाविसमा विभिन्न आर्थीक सामाजिक विकास निमार्ण गर्न डहरे खेति बनहुँ सुन्तलाचौर को लागि २ लाख, कृष्ण प्रथमिक विध्यालय देखि बागखोर सम्म २ लाख रुपायँ र सुन्तलाचौर देखि कालापाताल फुलडाँडा सम्म मोटरवाटो निमार्णको लागि १ लाख ८० हजा्र रुपयँ विनियोजन गरीएको छ ।

कार्यक्रममा नेपालि कंग्रेस दमेक गाउँ कार्यसमितका सभापति लक्ष्मी सापकोटा, नेकपा एमालेको तर्फवाट प्रतिनिधि बेद बहादुर छन्त्याल, एकिकृत नेकपा माओवादिका प्रतिनिधि नारायण प्रसाद सापकोटा, राष्ट्रिय जनर्मोचाका गाउँ कमिटि अध्यक्ष शालिग्राम सापकोटा, लगाएत गाविसमा रहेका विभिन्न सञ्जालका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिय ।

यसै विच कार्यक्रमकै अवसरमा गाविसमा नव आगन्तुक सचिव दुर्गा प्रसाद शर्मालाई स्वागत तथा गाविसवाट सरुवा भई जानुभएका गाविसका पुर्व सचिव तेज प्रसाद न्युरेलाई विदाई गरीएको थियो । गाविस सचिव दुर्गा प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न परिषदमा स्वगत मन्तव्य सदस्य हेम कुमार आचार्य क्षेत्रि र कार्यक्रमको सञ्चालन कार्यलय सहायक कृष्ण प्रसाद सापकोटा ले गर्नु भएको गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक