2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ठुलाथरमा सरस्वती पुजा सहित सोरठी संस्कृतिका समापन

कृष्ण कँडेल । माघ २, गलकोट । हरिचौर ठुलाथरका मगर समुदायिले दशैँको कालरात्रीदेखि सुरु गरिएको यस बर्षको सोरठी संस्कृतिको आज सरस्वती पुजा गरि समापन गरिएको छ ।

स्थानिय मगर समुदायको अगुवाईमा त्यहाँका स्थानिय वासिले विधिपुर्वक पुजा आजा गरेर सामुहिक रुपमा प्रसाद खाई सोरठीको समापन गरिएको स्थानिय सेरबहादुर पुनले जानकारी दिनुभयो । गलकोटको हरिचौर, तारा, हिल, अर्गल, अमरभुमि, मल्म पाण्डवखानी शिसाखानी लगायतका स्थानमा यो संस्कृति पाईन्छ । सोरठीमा मानिसको जन्मदेखिको मृत्यु संस्कार सम्मका विभिन्न घटनाको बारेमा उल्लेख गरिएको बताईन्छ ।

यसको बारेमा ज्ञान राख्नुहुने हरिचौरका यमबहादुर श्रीसले सोरठी संस्कृतिमा जन्मदेखि मृत्यु संस्कारको बारेमा धेरै कुरा उल्लेख भएको भन्दै पुरै प्रश्तुत गर्नका लागि धेरै समय लाग्ने भएकाले सोरठी गुरुहरुले पनि पछिल्लो पटक छोटकारीमा प्रश्तुत गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई