2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

उच्च लेकाली क्षेत्रहरुमा हिमपात, जनजिवन कष्टकर

माघ ८, रामेछाप । रामेछाप
जिल्लाको उच्च लेकाली क्षेत्रहरुमा हिमपात हुँदा जनजिवन कष्टकर भएको छ । बुधबार साझँ देखि रामेछापको
गुम्देल, बाम्तिभण्डारको देउरालि, प्रितिको सिंगटि, लाप्चाने लगायत आसपासका उच्च भुभागहरु,शैलुङ लगाएतका
ठाउँमा हिउ परे सँगै चिसोले जनजिवन कष्टकर बनेको हो ।

यस्तै
सोलुखुम्बको सदरमुकाम सल्लेरी, पिके, लामाजुरा तथा ओखलढुंगाका, उच्च भागहरु दोलखा लगायत आसपासका हिमाली
क्षेत्रहरुमा हिमपात भएको छ । एकाक्सी मौसममा बदली भई हिमपात भएपछी अत्याधिक चिसो बढेको छ । चिसोको कारण
बालबालीका कृद्धबृद्धाहरु सुत्केरी,गर्भवती महिलाहरु बिशेष मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई