2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको माकादुम गाविस पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा

प्रज्वल पौडेल – माघ ८, रामेछाप । रामेछाप जिल्ला माकादुम गाविसलाई
शुक्रबार पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव रमिता माझीको अध्यक्षता तथा
पूर्व माननिय सभासद तारानारायण श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो

कार्यक्रममा बोल्दै सभासद एवंम् एमाओवादी नेता श्रेष्ठले स्थानिय स्तरबाट यसरी नै विकासका
कार्यक्रम सुरु गर्दै गए चाडै नै विकसित देशको स्तरमा पुग्न सक्ने बताए । त्यसैगरी कार्यक्रममा जिल्ला
शिक्षा अधिकारी खुबिराम अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख प्रकाश यादवले पहिलेको तुलनामा स्वास्थ्य र
शिक्षाको क्षेत्र अगाडि बढेको बताए । उनीहरुले स्वास्थ्य क्षेत्रको विकासको लागि स्थानिय स्तरबाट प्रयास
निरन्तर जारी राख्नुपर्ने बताएका छन् ।

कार्यक्रममा गाविसलाई
साक्षर र पूर्ण खोपयुक्त घोषणा गर्दै गाविसका स्वयम्सेविका र विद्यालयलाई धन्यवादका साथमा प्रमाण पत्र
वितरण गरिएको थियो । कार्यक्रमको अवसरमा ९० बर्ष नाघेका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई