2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

हत्याका आरोपित अभियुक्त ९ वर्षपछि पक्राउ 

प्रज्वल पौडेल । माघ
८, रामेछाप । हत्याको आरोप लागेका रामेछापका एक अभियुक्तलाई दोलखा प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।
दोलखाको काटाकुटी गाविस वडा नम्बर २ का सुर्यबहादुर तामाङको हत्याको आरोप लागेका रामेछापको गोश्वारा
गाविस ५ का २८ वर्षिया प्रेमसिंह गोलेलाई ९ वर्षपछि पक्राउ गरेको प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले
जानकारी दिए ।

घटनापश्चात फरार रहेका गोले वैदेशिक रोजागारीका
लागी दुवइ गएर घर फर्केने क्रममा दोलखाबाट खटि गएको प्रहरीटोलीले बिहिबार मुडेबाट पक्राउ गरी आवश्यक
कारबाहीका लागी शुक्रबार जिल्ला अदालतमा बुझाएको छ । सुर्य बहादुर तामाङको २०६३ साल साउन २८ गते
काटाकुटी गाविस स्थित देउराली भन्ने ठाउको जात्रामा नाच्ने क्रममा खुट्टामा कुल्चिएको निउँमा विवाद
हुँदा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई