2026-06-29 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन

प्रज्वल पौडेल – माघ ११, रामेछाप । नेकपा एमाले
रामपुर गाउँ कमिटीको चौथो गाउँ अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले कुमारबाबु श्रेष्ठको
अध्यक्षतामा १५ सदस्यि गाउँ कमिटि गठन भएको छ । कमिटीको उपाध्यक्ष रमेश तामाङ, सचिव केशब कुृमार श्रेष्ठ
र उपसचीव पञ्चमाया श्रेष्ठ रहनुभएको छ ।

अधिबेशनको उद्घाटन
एमाले रामेछापका अध्यक्ष शान्ती प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले
कार्यकर्ताहरुलाई अवको युग आर्थिक विकासको भएको बताउदै आर्थिक उपार्जनका विषयमा काम गर्न जोड गर्नुभयो ।
उहाँले अहिलेको सरकारले विकासका योजनाहरुलाइ तिब्रता दिने धारणा राख्नुभयो । गाउँ अधिवेशनलाई एमाले
संगठन विभाग प्रमुख ज्ञान कुमार श्रेष्ठ, सचिववालय सदस्य युवराज प्राख्रिन,एमाओवादी गाउँ कमिटिका
अध्यक्ष भिम बहादुर तामाङले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी