2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

ठोसे साक्षर गाविस घोषणा ।

माघ ११, प्रज्वल पौडेल, रामेछाप ।

उत्तरी रामेछापको दुर्गम ठोसे गाविस साक्षर गाविस घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका
९६.४८ प्रतिशत नागरिक साक्षर भएको आधारमा ठोसेलाई साक्षर गाविस घोषणा गरिएको हो ।
सोमबार एक
कार्यक्रमका बीच विद्यालय निरीक्षक नेत्रप्रसाद गजुरेलले ठोसेलाई साक्षर भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा स्रोत व्यक्ति भीमबहादुर थापा, शारदा उच्चमाविका प्राचार्य भगवान् कार्की, ठोसे बजार नेवा
पुचः का अध्यक्ष शिव श्रेष्ठ, राजनीतिक दल, वडा नागरिक मञ्च, आमा समूह, आमा समूह सञ्जाल, स्थानीय
विद्यालय, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साक्षर हुन बाँकी ८६ जनालाई शारदा उच्चमाविले प्राक्टिकल कक्षा सञ्चालन गरी यसै
शैक्षिक सत्रभित्र ठोसेलाई शत्प्रतिशत साक्षर गाविस बनाउने तयारी गरिएको शारदा उमाविका प्राचार्य भगवान्
कार्कीले बताउनुभयो । निरक्षर ८६ जनाका लागि शिव श्रेष्ठले आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने
प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई