2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

काग्रेस गाउँ अधिवेशन सम्पन्न

माघ १६, प्रज्वल पौडेल,रामेछाप ।

nepalo-kangressनेपाली काग्रेस सैपूको १३ औ गाउँ अधिवेशन आज सम्पन्न भएको छ । अधिबेशनले उत्तर कुमार
सुनुवारको सभापतित्वमा १७ सदस्ययि नयाँ कार्य समिति गठन गरेको छ । कार्यसमितिको उपसभापति राजेन्द्र
पौडेल, सचिवमा पदम तामाङ, सहसचिव राज कुमार राउत र कोषाध्यक्ष डिल्ली बहादुर महत रहेको सहसचिव राउतले
जानकारी दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली
काग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव चन्द्र बहादुर राउतले लोकतन्त्रको पद्धती अनसार सैपूका विकास
निर्माण र संगठन विस्तारमा नयाँ कार्यसमिति सक्षम रहोस भन्ने शुभकामना दिनुभएको छ । काग्रेस देशकै पहिलो
पार्टी रहेकाले गाउँ स्तरमा जनताको मन जित्ने कार्ययोजना ल्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यसैवीच नेपाली काग्रेस रामपुर गाविसका निवर्तमान सभापति
गोविन्द बहादुर सुनुवारको अध्यक्षतामा भएको गाउँ अधिबेसनमा हरिशचन्द्र श्रेष्ठको सभापतित्वमा ११ सदस्यिय
नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई