2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु ।

माघ २६, प्रज्वल पौडेल, रामेछाप ।
रामेछाप जिल्लाको नागदहमा
ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सदरमुकाम मन्थलीबाट धोबी जादै गरेको लु २ त
५६६५ नम्वरको ट्याक्टरबाट खसेर नागदह गाविस वडा नं ५ की ३४ बर्षिय सुसिला नेपालीको मृत्यु भएको हो ।
ट्याक्टर चालक २२ बर्षिय हरि भुजेललाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले
जनाएको छ ।
यता रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मंगलबार गाडिले ठक्कर दिदा एक
बालिका गम्भीर घाईते भएकी छिन । मन्थली नगरपालीका १२ की १३ बर्षिया मुना माझीलाई मन्थली नगरपालीकाको बा
२ झ १६०९ नम्वरको गाडिले तामाकोसी सहकारी अस्पताल अगाडि ठक्कर दिदा माझीको टाउकोमा गम्भीर चोट लागेको हो
। घाईते बालीकाकोे सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पतालमा उपचार सम्भव नभएपछि
हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई