2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा सम्पन्न

माघ २८, प्रज्वल पौडेल, रामेछाप

सामाजिक परिचालकहरुसँगको अर्धवार्षिक समिक्षा बैठक
बुधबार रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना
रामेछापको आयोजनामा भएको कार्यक्रममा सहभागीतात्मक योजनातर्जुमा प्रक्रियामा नागरिकहरुको सहभागीताको
अवस्था, नागरिक सचेतना केन्द्र तथा वडा नागरिकको योजना छनौट तथा कार्यान्वयमा देखिएको भूमिका लगाएतका
विषयहरुमा छलफल छलफल भएको छ ।

यसैगरी अर्धवार्षिक समिक्षा बैठकमा
संस्थाले सामाजिक परिचालकहरुले परियोजनाले तालिम दिएपछि रिफ्लेक्टमा संचालन गरेका नागरिक शिक्षा,
स्थानीय निकाय स्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधि तथा सहभागीतात्मक योजना तर्जुमा सम्बन्धि कक्षा
संचालन पश्चात् योजना छनौटमा भएको सकरात्मक पक्षहरु, आइपरेका समस्याहरु तथा अपनाउनु पर्ने रणनीतिहरुको
विषयहरुमा छलफल गरिएका परियोजनाका जिल्ला संयोजक उमङ्ग मैनालीले जानकारी दिए ।

असलशासन क्लब जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष दीपक भट्टको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा साल्ज परियोजना काठमाण्डौकी क्षमता विकास अधिकृत शोभिता परियार, जिल्ला संयोजक उमङ्ग
मैनाली, स्थानीय सेवा प्रदायक संस्थाका कार्यक्रम संयोजक गम्भीर वि.क. सामाजिक परिचालकहरु गीता कार्की,
दुर्गा बहादुर माझी, काजी मुग्राती लगाएत ४४ गाविसहरु सामाजिक परिचालकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई