2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाचौँ राष्ट्रपति रनिङशिल्ड मन्थली उमाविको हातमा (तस्विर सहित )

फागुन ८, प्रज्वल पौडेल, रामेछाप ।

रामेछापमा जारी पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद
प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा संचालन भएका खेलको अंकको आधारमा सबैभन्दा बढि
अंक ल्याउदै सदरमुकाम मन्थलीको मन्थली उच्च माध्यामिक विद्यालय विजयी भएको छ ।

rastapati final 11

rastapati final 12e

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा भएको सो
प्रतियोगितामा मन्थली उमावि मन्थलीले कुल २ सय १५ अंक प्राप्त गरी प्रथम हुदै यस बर्ष पनि शिल्ड पाउन
सफल भएको हो ।

rastapati final 10

प्रतियोगितामा गौरी शंकर उच्च माध्यामिक विद्यालय रामेछापले १ सय ६८ अंक प्राप्त गरी दित्तिय
भएको छ भने १ सय ५९ अंक प्राप्त गरी गोकुलगंगा उमावि रस्नालु तृतिय भएको छ ।

राष्ट्रिय खेलकुद परिषद सदस्य देवकुमार अधिकारीको प्रमुख आतिथ्यता एवम् जिल्ला
खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो

rastapati final 7

कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र
वितरण गरिएको थियो ।

rastapati final 2

rastapati final 5

पुरस्कार वितरण…………

rastapati final 8

rastapati final 3

यस्तै
प्रतियोगिताको पूरुष भलिबलमा काकलिङ उमावि दोरम्बा प्रथम , अरुणोदय मावि सैपू द्धितिय भएको छ

rastapati final 13 e

तामाकोशी जनजागृत उमावि खिम्ती र विष्णु जनज्योति मावि माकादुमले तृतीय स्थान हासिल गरेका छन्

rastapati final 6
यस्तै महिला भलिबलमा गोकुलगंगा उच्च
माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैपु तृतीय
भएको छ । प्रतियोगीतामा एथ्लेटिक्स, भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका
खेल सञ्चालन भएका थिए ।

rastapati final 14e

rastapati final 16e

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई