2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

५ हजार भन्दा बढि घर परिवारको पुन सर्वेक्षण

फाल्गुण ८, प्रज्वल पौडेल, रामेछाप ।

भुकम्प प्रभावित आवास पूर्ननिर्माण लगत संकलन
कार्यक्रम रामेछापले अहिले सम्ममा रामेछाप जिल्लाका ५ हजार भन्दा बढि घर परिवारको पून : सर्वेक्षण गरेको
छ ।

राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभाग
मार्फत गरिएको सर्वेक्षण रामेछापका नगरपालिका / गाविसमा नै जारी रहेको सचिवालय अधिकृत सूरेन्द्र रावलले
बताउनुभयो । उहाँका अनुसार हाल २ नगरपालिका र ४५ गाविसमा ९४ सर्वेक्षण टोलीले सर्वेक्षण गरिरहेको छ

सरकारले नक्कली भुकम्प पिडितको संख्या बढेको भन्दै भुकम्प
अतिप्रभावित सबै जिल्लामा पुन : सर्वेक्षण थाले सँगै रामेछापमा पनि यो अभियान संचालन भएको हो ।
रामेछापमा प्रारम्भिक तथ्याङमा २६ हजार सात सय घरहरु क्षति भएको तथ्याङ आएको भए पनि पछिल्लो तथ्याङकमा
बढेर ५२ हजार पुगेको थियो ।

भूकम्पलगत्तै सरकारी टोलीले स्थलगत
अध्ययन गर्दा देशभरमा करिब ५ लाख घर क्षतिग्रस्त भएको तथ्यांक निस्किएकामा पछि त्यो बढेर ७ लाख ७० हजार
पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई