२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

काँग्रेस रामेछापको सभापतिमा लवश्री न्यौपाने बिजयी (फोटो फिचर)

२०७२, ८ फाल्गुन शनिबार ११:१४

फाल्गुण ८,प्रज्वल
पौडेल, रामेछाप ।

नेपाली काङग्रेस रामेछापको जिल्ला सभापतिमा लवश्री न्यौपाने विजयी भएका छन् । कुल खसेको ५ सय
९६ मत मध्ये न्यौपानेले ३ सय १० मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।

labashree 2

उनका प्रतिष्पर्धि
अर्जुन केसिले २ सय ७७ मत प्राप्त गरे ।पार्टीका सभापति सुशिल कोईरालाको निधन भएपछि स्थगित भएको चुनावि
प्रक्रिया शनिबार भएको थियो । यसअघि माघ २६ मा सभापति पदको लागि भएको निर्वाचनमा अर्जुन केसी, लवश्री
न्यौपाने र कृष्णबहादुर महत कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि काँग्रेसको विधान अनुसार बढी मत
ल्याउने अर्जुन केसी र लवश्री न्यौपाने बिच पुन प्रतिस्पर्धा भएको हो ।

labashree 2

विजयी
उमेद्वार

बिजय
भएपछि आफुले  नेपाली काग्रेसको  सागठन लाई चुस्त दुरुस्त बनाउने, कार्यकर्ताको भावना अनुरुप काम गर्ने र
स्थानीय निर्बाचनमा नेपाली काग्रेसलाई बहुमत पुर्या‍उन  आफ्नो पहल हुने योजना सार्बजनिक गरेका थिए

labashree 5

सभापति बाहेक अन्य सबै पदको मत परिणाम भने यसअघि नै आई सकेको छ । मतपरिणाम
अनुसार सचिवमा लेखबहादुर कार्की र कोषाध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भइसेका छन् । विजयी भएसँगै
नेपाली काग्रेसको टोलि जिल्ला विकास समिति प्राङ्गणबाट विपि चोक सम्म बजार परिक्रमा गरेको छ

labashree 4

निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई शनिबार नै प्रमाणपत्र हस्तान्तरण गरेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली