३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

काँग्रेस रामेछापको सभापतिमा लवश्री न्यौपाने बिजयी (फोटो फिचर)

८ फाल्गुन २०७२, शनिबार ११:२०

फाल्गुण ८,प्रज्वल पौडेल, रामेछाप ।

नेपाली काङग्रेस रामेछापको जिल्ला सभापतिमा लवश्री न्यौपाने
विजयी भएका छन् । कुल खसेको ५ सय ९६ मत मध्ये न्यौपानेले ३ सय १० मत ल्याएर सभापतिमा विजयी भएका हुन्

labashree 2

उनका प्रतिष्पर्धि
अर्जुन केसिले २ सय ७७ मत प्राप्त गरे ।पार्टीका सभापति सुशिल कोईरालाको निधन भएपछि स्थगित भएको चुनावि
प्रक्रिया शनिबार भएको थियो । यसअघि माघ २६ मा सभापति पदको लागि भएको निर्वाचनमा अर्जुन केसी, लवश्री
न्यौपाने र कृष्णबहादुर महत कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि काँग्रेसको विधान अनुसार बढी मत
ल्याउने अर्जुन केसी र लवश्री न्यौपाने बिच पुन प्रतिस्पर्धा भएको हो ।

labashree 2

विजयी
उमेद्वार

बिजय भएपछि
आफुले  नेपाली काग्रेसको  सागठन लाई चुस्त दुरुस्त बनाउने, कार्यकर्ताको भावना अनुरुप काम गर्ने र
स्थानीय निर्बाचनमा नेपाली काग्रेसलाई बहुमत पुर्या‍उन  आफ्नो पहल हुने योजना सार्बजनिक गरेका थिए

labashree 5

सभापति बाहेक अन्य
सबै पदको मत परिणाम भने यसअघि नै आई सकेको छ । मतपरिणाम अनुसार सचिवमा लेखबहादुर कार्की र कोषाध्यक्षमा
कुमार श्रेष्ठ निर्वाचित भइसेका छन् । विजयी भएसँगै नेपाली काग्रेसको टोलि जिल्ला विकास समिति
प्राङ्गणबाट विपि चोक सम्म बजार परिक्रमा गरेको छ ।

labashree 4

निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई शनिबार नै प्रमाणपत्र हस्तान्तरण गरेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग