2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

श्रीमती मार्नेलाई सर्वस्वसहित जन्मकैद

प्रज्वल पौडेल/
फागनु १८, रामेछाप । 
आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको अभियोगमा रामेछाप भटौलीका एक
व्यक्तिलाई रामेछाप जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । भटौलीका ४२ वर्षीय
नेत्रबहादुर मगरलाई जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले अंश सर्वस्वसहित
जन्मकैदको फैसला गरेको हो ।

अभियुक्त मगरले ४ सन्तानकी आमा ३५ वर्षीय पदमकुमारी मगरलाई पौष १०
गते छोरा छोरीलाई बाहिर निकाली कोठा थुनेर पदमकुमारीको कर्तव्य गरी हत्या गरेको जाहेरी मृतकका दाजुले
दिएको अदालतका डिठ्ठा दुर्गाप्रसाद सत्यालले जानकारी दिए । पुर्पक्षका लागि थुनामा रहेका मगरलाई कारागार
चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार मनोजकुमार श्रीवास्तवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई