४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

होली पर्वलाई विकृति मुक्त बनाउन जिल्ला प्रहरी कार्यलय रामेछापको आग्रह

८ चैत्र २०७२, सोमबार १२:२५

download

चैत्र ८, प्रज्वल पौडेल , रामेछाप ।

होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी
छ्याप्ने लगायत कार्य गर्नेलाई रामेछापमा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको छ । होली
पर्वको नाममा जथाभाबी लोला हान्ने, ईच्छा विना रंग अविर लगाई दिने, महिला हिँसाजन्य कार्य गर्ने
लगाएतलाई पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको हो ।

आज दिउँसो सदरमुकाम मन्थलीमा माइकिङ गर्दै जिल्ला प्रहरी कार्यलय
रामेछापले होली पर्वलाई विकृतिमुक्त बनाउन आग्रह गरेको छ । पर्वको नाममा विकृति फैलाउने काम गरे कानुनी
दाहेरामा ल्याईने प्रहरी कार्यलयको भनाइ छ ।

होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङगे दल्ने, जबर्जस्ती लोला
हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत सजाय हुने भएकाले विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त