Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २० गते, बिहान ११:२१ बजे
रामेछाप - RMC

ट्रयाक्टर दुर्घटनामा ८ जना घाइते 

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २०, रामेछाप

रामेछापको साघुँटार गाविसस्थित बाँकीमेरीमा शनिबार
भएको ट्रयाक्टर दुर्घटनामा ८ जना घाइते भएका छन् । ना ३ त २८८० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा घाइते
भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ ।

साघुँटारको वडा नम्बर ९
बाँकीमेरिबाट कमलावारीतर्फ निर्माण सामग्री लिन गइरहेको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी
कार्यालय रामेछापले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको साघुँटारबाट
नबराज बिश्वकर्माले जानकारी दिनुभएको छ ।