काठमाडौँको त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा उपस्थितिहुनको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौँको त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा उपस्थितिहुनको "/>

2026-06-24 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रमेश खरेलको नयाँ अभियान

2020-03-11

फागुन २८, काठमाडौँ | नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले "हाम्रो नेपाल सुशासन अभियान" चलाउने भएका छन् | उनको नेतृत्वमा सुरु हुन् लागेको अभियानको बिहिबार घोषणा गरिने सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् |

काठमाडौँको त्रिपुरेश्वरमा आयोजना हुने कार्यक्रममा उपस्थितिहुनको लागि सम्पूर्ण  शुभेच्छुक तथा समर्थक महानुभावहरुलाई अनुरोध गरेका छन् | उनले यस अघि ‘हामी नेपाली हाम्रो नेपाल’ नामको अभियान संचालन गर्ने घोषणा गरेका थिए | तर अन्त्यमा युवा अभियान्ता ज्ञानेन्द्रसंग कुरा नमिलेपछि उक्त अभियानबाट बाहिरिएका थिए | 

उनले भोलि कार्यक्रममा संगठनको अवधारणा सार्वजनिक गरिने बताएका छन् | नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेका खरेलले डेढ वर्षअघि राजीनामा दिएका थिए | यो अभियानमा देवेन्द्र सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादवलगायत रहने बताइएको छ |

उनको यो अभियान राजनीतिक नभएर सामाजिक हुने बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे