२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने,यस्तो छ सूचना

२०७६, ३० फाल्गुन शुक्रबार ०९:२२

फागुन ३०, काठमाडौँ | कोरोनाभाइरस(कोभिड-१९)को .संक्रमण फैलिन नदिनका लागि अध्यागमन विभागले विदेशबाट आउने नागरिकलाई क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ | शुक्रबार विभागले एक सुचना जारी गर्दै  विविन्न उदेश्यले नेपाल प्रवेश गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकहरुले नेपाल आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने बताएको हो | 

कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निषेध गरिएको विभागले जनाएको छ |  पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ  भने,गैरआवासीय नेपालीकालागि पनि उक्त प्रावधान लागुहुने छ |

शनिबार देखि नेपाल प्रवेश गर्ने नेपाली नागरिक वा विदेशी नागरिकले नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागको भनाई छ | यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी पनि नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने  भएको छ |

 शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि लागु हुने उक्त प्रावधान अनुसार स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भने उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने एकमात्र नाकाका रुपमा तोकिएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित