कमल बेल्बासे | साउन १६, कपिलवस्तु | श्रीलंकाकी महिला बालबालिका मन्त्री सहित दुई उपमन्त्री र साँसद गरि १७ सदस्यिय टोलीले कपिलबस्तुको बुद्धस्थल कुदानको अवलोकन गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे | साउन १६, कपिलवस्तु | श्रीलंकाकी महिला बालबालिका मन्त्री सहित दुई उपमन्त्री र साँसद गरि १७ सदस्यिय टोलीले कपिलबस्तुको बुद्धस्थल कुदानको अवलोकन गरेको "/>
2026-09-16 10:10 AM
कपिलवस्तु - KPL

श्रीलंकाली मन्त्री र सांसदको टोलीकपिलबस्तुको बुद्धस्थल कुदानमा

कमल बेल्बासे | साउन १६, कपिलवस्तु | श्रीलंकाकी महिला बालबालिका मन्त्री सहित दुई उपमन्त्री र साँसद गरि १७ सदस्यिय टोलीले कपिलबस्तुको बुद्धस्थल कुदानको अवलोकन गरेको छ ।

महिलामन्त्री चन्द्राणी बण्डारा, महवेली बिकास तथा वातावरण उपमन्त्री अनुराधा जयरत्ने, कानुन तथा बुद्ध शासन उपमन्त्री एच.आर. सारथी दुश्मन्त, साँसदहरु र दुई उच्च अधिकारी सहितको टोलीले कुदानको अवलोकन गरेको हो । बुद्धस्थल कपिलवसतु आएका उनीहरुलाई लुम्बिनीका भिक्षु मैत्री महाअस्थबिरले कुदानको अवलोकन गराउदै आवश्यक जानकारी दिनु भएको थियो ।

बुद्धस्थल कुदान आएका उनीहरुको टोलीको पर्यटक बस बसपार्क अभावले पार्किङ्ग गर्न नपाउदाँ हिलोमा फसे पछि बुद्धका बाबु राजा शुद्धोधनको राजधानी तिलौराकोट भ्रमण गर्ने योजना भने रद्द भएको थियो ।  कुदान भगबान गौतम बुद्ध ज्ञान प्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु आउदा आमाबुवासंग भेट गरेको महत्बपुर्ण स्थल मानिन्छ । आफुहरु बुद्धस्थलको भ्रमणको योजना सहित नेपाल आएको र नेपालका बुद्धस्थलमा आउदा सुखी लागेको बताउदै बुद्धस्थलको भौतिक संरचना निर्माणमा ध्यान दिन आवश्यक रहेकोमा मन्त्री बण्डाराले जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु