2026-09-16 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा करेन्ट लागेर एकको ज्यान गयो, युवाहरुद्वारा नाराबाजी

बिद्युत अनियमिता कटानि बिरुद्ध  करिब २ घण्टा लामो प्रदर्शन पछि युवाहरु नाराबाजी गर्दै प्रशासन अगाडि गई प्रदर्शन गरेका छन् । बिद्युत अनियमिता कटानि बिरुद्ध प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरे लाई ज्ञापन पत्र बुझाईएको छ ।

कमल बेल्बासे | साउन २१, कपिलवस्तु | कपिलवस्तुमा शुक्रवार करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु नगरपालिका १३ वनगाई निवासी वर्ष ६५ का दानवहादुर बिक रहनु भएको छ । आफ्नै घरमा विद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विष्णु कुमार के शी ले जानकारी दिनु भयो ।

यसै क्रममा कपिलबस्तुको आज तौलिहवाका युवा व्यापारी जिल्ला प्रशासन कार्यालयमा गई बिद्धुत कटौती सुधार ,भोल्टेजको समस्या र लोड सेडिगं समेत कम गर्ने जस्ता माग लिई यथासिघ्र सुधार का लागि प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरे लाई ज्ञापन पत्र समेत बुझाएको छन् । त्यसै गरी प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरले बिद्धुत प्रशासनलाई कार्यालयमा बोलाएर  यो समस्याको समाधान यथासिघ्र सुधार गरी सुचारु गर्ने निर्देशन समेत गर्नु भएको स्थानिय युवाहरुले जानकारी गराएको छन् ।

अनियमित बिद्धुत कटौतीका बिरुद्ध तौलिहवा बिद्धुत बितरण केन्द्र अगाडि बिहिबार सांझ धर्ना एवं प्रदर्शन गरिएको थियो । अन्य क्षेत्रको तुलनामा थप बिद्धुत लोडसेडिङ भएको, अनियमितता गरि लापरवाही गरेको भन्दै तौलिहवाका ३ सय भन्दा बढि युवाहरुको उपस्थितीमा प्रदर्शन गरिएको थियो । उपस्थित युवाहरुले चर्का नारा समेत लगाएका थिए । उनीहरुले बितरण केन्द्रका प्रमुख नारायण अर्याल बिरुद्ध समेत नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु