साउन २४, पोखरा । पोखराबाट स्याङजा जाँदै गरेको यात्रुवहाक बस कास्कीको ठूलढुङ्गामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखराको छोरेपाटनबाट ११ किलोमिटर पर स्याङजा जिल्लाको सिमा क्षेत्र नजिकै बस दुर्घटनामा परेको हो ।

ना ४ ख ३३२१ नम्बरको बस का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, पोखरा । पोखराबाट स्याङजा जाँदै गरेको यात्रुवहाक बस कास्कीको ठूलढुङ्गामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखराको छोरेपाटनबाट ११ किलोमिटर पर स्याङजा जिल्लाको सिमा क्षेत्र नजिकै बस दुर्घटनामा परेको हो ।

ना ४ ख ३३२१ नम्बरको बस का"/>

2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराबाट स्याङजा जाँदै गरेको यात्रुवहाक बस दुर्घटना

साउन २४, पोखरा । पोखराबाट स्याङजा जाँदै गरेको यात्रुवहाक बस कास्कीको ठूलढुङ्गामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखराको छोरेपाटनबाट ११ किलोमिटर पर स्याङजा जिल्लाको सिमा क्षेत्र नजिकै बस दुर्घटनामा परेको हो ।

ना ४ ख ३३२१ नम्बरको बस कास्कीको ठूलोढुंगा स्थित सडकबाट तल खसेको प्रहरीले जनाएको छ । झण्डै साढे दुई बजे भएको दुर्घटनामा  मानविय क्षती नभएको छोरेपाटन प्रहरी चौकीका असइ कृष्ण कान्त अर्यालले जानाकारी दिए । बसमा १७ जना सवार रहेको अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई