साउन २४, पोखरा । फेवातालको मध्ये भागमा डुंगा पल्टिदा २ जना बेपत्ता भएका छन् । डुंगामा सवारहरु म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, पोखरा । फेवातालको मध्ये भागमा डुंगा पल्टिदा २ जना बेपत्ता भएका छन् । डुंगामा सवारहरु म"/>
2026-09-18 10:11 PM
कास्की - KSK

फेवातालको मध्ये भागमा डुंगा पल्टियो, ६ को उद्धार, २ अझै वेपत्ता

साउन २४, पोखरा । फेवातालको मध्ये भागमा डुंगा पल्टिदा २ जना बेपत्ता भएका छन् । डुंगामा सवारहरु मध्ये अन्य ६ जनाको भने सकुशल उद्दार गरिएको छ ।

काठमाडौंका एलिन केसी, प्रतिक श्रेष्ठ तालमा डुवेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । डुंगा पल्टिएपछि तत्काल उद्धारमा जुटेको प्रहरीले चालक सहित ६ जनालाई वाहिर निकाल्न सफल भएको थियो ।

उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । बेपत्ता दुईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरु मध्ये ३ जनाको अवस्था गम्भीर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई