By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• https://sajhasabal.com/politics
• अर्थ/विकास
• समाज
• Buzzstream Mega Politics
• विश्व
• Buzzstream Mega Politics
• खेलकुद
• MorningNews Related
Reading: कपिलवस्तुमा प्रहरीकै संरक्षणमा तस्करी मौलायो
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > कपिलवस्तुमा प्रहरीकै संरक्षणमा तस्करी मौलायो
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुमा प्रहरीकै संरक्षणमा तस्करी मौलायो

kit
Last updated: August 13, 2016 11:55 am
kit
5 Min Read
Share

साउन २९, कपिलवस्तु । कपिलवस्तुमा तस्करी बढदै गएको छ । नियन्त्रण गर्ने निकाय प्रहरीले संरक्षण दिए पछि अहिले जिल्लामा तस्करी झनै मौलाउदै गएको पाईएको छ । जिल्लाका आधा दर्जन  बढी नाकाहरुबाट प्रहरीकै मौन सर्मथनमा अवैध ओसारपसार, तस्करी, राजस्व छली जस्ता घट्नामा अहिले वृद्धि भएको हो ।

विगत एक महिना यता भारतीय बजार संग जोडिएको ७ वटा नेपाली सीमानाकाहरुबाट रासायनिक मल, केराना र ईलेक्ट्रोनिक्स र कस्मेटिक सामान, चामल चल्ला देखि सुर्तीजन्य पदार्थ, लत्ताकपडा र खाद्यान्नको तस्करी भइरहेको छ । स्रोतका अनुसार तस्करीमा नेपाल र सशस्त्र प्रहरीको लाईन रहेको छ ।

सीमा नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहे पनि बिना भन्सार मालसामन भित्रिनुले पनि यो कुराको पुष्टी गरेको स्रोतको दाबी छ । हथिहवा दोहनी, चाकरचौडा, बिजुवाको गुलरी, रंगपुर , मर्यादपुर कुुशाहवा बढनी, भिल्मी, लगायतका नाकाहरुबाट खुलेयाम भारतबाट मालसामानहरु ल्याईने गरिएका छन् । धानमा रासायनिक मल हाल्ने सिजन भएकाले अहिले सबै भन्दा बढी भारतीय रसायनिक मलको तस्करी हुने गरेको छ ।

प्रति बोरा ढाई सय देखि ३ सय सम्म फाईदा हुने भएकाले अहिले तस्करहरुले जति सक्दो भारतीय मल भित्राएर बिक्री गर्ने गरेका छन् । प्रहरीसंग सेटिङ मिलाएर तस्कारहरुले ठाउ ठाउ मलको गोदामै खडा गरेको लवनीका एक स्थानीयले बताए । पकडी, लवबी ,चाकरचौडा लगायत बजारहरु अबैधरुपमा भित्राईएका भारतीय मलले भरिभराउ छन् । किशानहरुले नाकाबाट एक दुई बोरा मल ल्याउदा पक्राउ गर्ने गरेको तर तस्करहरुले बोराका बोरा मल ल्याउदा त्यसै जान दिने गरेको कृषकहरु गुनासो गर्छन ।

भारतबाट गैर कानुनीरुपमा भित्राईएका युरिया र डिएपी गरी १३ बोरा रासायनिक मल पकडी चौराहामा बिहीवार  नाटकीयढंगले पक्राउ पर्नुले पनि तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ रहेको पुष्टी भएको पकडीका स्थानीय बताउछन् ।

सीमानाका चाकरचौडाबाट छिराईएको उक्त मल लु १ ख ९१७२ नम्बरको यात्रु बाहक बसमा ल्याईएको थियो । चाकरचौडाबाट उत्तरी पिपरा जादै गरेको उक्त बसमा अबैध मल रहेको राष्ट्रिय अनुसंधानका कर्मचारीहरुले दिएको सुचानका आधारमा नियन्त्रणमा लिईएको थियो ।

चाकरचौडामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले छाडेको उक्त मल पक्राउ गर्र्न ईलाका प्रहरी कार्यालय पकडीले समेत चासो देखाएको थिएन । राष्ट्रिय अनुसंधाको कर्मचारीको दवावमा बाध्य भर्इै प्रहरीले मल नियन्त्रणमा लिएको थियो ।

१३ बोरा मल पक्राउ गरे पनि सुरुमा प्रहरी उपरिक्षक बिष्णु केसीलाई ८ बोरा मात्र पक्राउ गरेको जानकारी गराईएको थियो । घटनाबारे थाहा पाए पछि संचारकर्मीको टोली पकडी पुगे पछि ईलाका प्रहरी कार्यालयको गेटमा बोराले छोपेर लुकाईएको ५ बोरा मल पनि रहेको पत्ता लागेको थियो । ईलाका प्रहरी पकडीका प्रहरी निरीक्षक माहोम्मद ईसरायल अन्सारीले राष्ट्रिय अनुसंधानको कर्मचारीहरुको सुचनाका आधारमा मल पक्राउ गरेको बताए ।

प्रहरी हवल्दार उदय भान्ले सुरुमा आफुलाई ८ बोरा मात्र मल पक्राउ गरेको बताएकाले जिल्ला प्रहरीमा सुरुमा त्यही जाहेर गरेको उनले बताए । पक्राउ परेको सो मल पकडीमा रहेका मलका कारोबारीहरु कान्ती बर्मा राधेश्याम बरई, गलिराम हरिजन, रबिन्द्र चौधरीको रहेको स्थानीयले बताए ।

यस अघि २० दिन पहिले पनि राष्ट्रिय अनुसंधानकै कर्मचारीको सुचनमा २३ बोरा अबैध चिनी पक्राउ गरिएको थियो । चाकरचौडाबाट दिनहु बोराका बोरा मल र चिनी आउने गरे पनि त्यसलाई भने कसैले केही नगरेको कान्ती बर्माले गुनासो गरिन ।

‘हामी जस्तो सानो कारोबारीको माल सामातिन्छन, ठुला कारोबारीलाई कसैले केही गदैन ’ आफनो मल पक्राउ परेकोमा आक्रासित भएकी उनले भनिन । पकडी– ६ सेमराका रारजेन्द्र प्रसाद चौधरीले चाकरचौडाबाट बस, जीप, मोटरसाईलमा दिनहु बोराका बोरा मल, चिीन, दाल लगायतका सामाग्री आउने गरेको बताए । ‘यो बाटो हुदै खलेयाम माल जाने गर्छ तर कसैले पक्राउ गर्न चासो दिदैनन ’ उनले भने ।

स्रोत अनुसार तस्करहरुले चाकरचौडामा रहेको सशस्त्र र नेपाल प्रहरी तथा ईलाका प्रहरी कार्यालय पकडीलाई मासिक लाईन बापत रकम बुझाउने गरेका छन् । पकडीमा कार्यरत प्रहरी हवल्दार उदय भान यादवले त्यसकालागि चाजोपाजो मिलाउने र रकम संकलन गर्ने गरेको छन् ।

बुधवार बिहान साईकलमा लोड गरेर भारतीय यरिया मल लैजैदै गरेका धरमपनीयका दुई कृषकले प्रहरीले सीमानाकामा प्रति बोरा ५० देखि सय रुपैया लिएर असुल्ने गरेको बताए । रकम नदिए माल पक्राउ गर्ने गरिएकाले आफुहरुले बाध्य भई दिने गरेको उनीहरुले गुनासो गरे । नजिकिदै गरेका तीज सहीत अन्य चाडपर्वसंगै कपडा, कास्मेटिक सामान तस्करी समेत बढको ब्यापारीहरु बताउछन् ।

उता प्रहरी उपरिक्षक बिष्णु केसीले सीमानकाबाट तस्करी भएको बिषयमा आफुलाई कुनै जानकारी नभएको दाबी गरे । तस्करी नियन्त्रणकालागि  प्रयासमा लागेको उनले बताए । ‘ सीमा तस्करी रोक्ने हाम्रो मात्र काम होइन अन्य निकाय खासगरी भन्सार उत्तिकै जिम्मेवार छ ’उनले भने ।

उता भन्सार कार्यालय कृष्णनगरका भन्सार अधिकृत यम थापा मगरले तस्करी नियन्त्रणकालागि आफुहरु पनि प्रयासरत भएको बताए । खुला सीमाका कारण तस्करी नियन्त्रणमा समस्या आएको भन्दै उनले नियन्त्रणकालागि थप कदम चालिने बताए । ‘ हामीले नाकाहरुमा थप निग्रानी बढाउछौ, राजस्व गस्ती पचिलान गछौ ’ उनले भने । -मनिष गुप्ताको सहयोगमा

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article नवलपरासीको कुबेर सहकारीले गर्यो एक हजार विरुवा बृक्षारोपण
Next Article नेपालले दियो नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मुगु - MGसमाज

मुगुमा भव्यरुपमा योग दिवस मनाइयो

57 years ago
समाजसोलुखुम्बु - SLK

ब्याजवापत श्रमसँगै यौन शोषण

57 years ago

विश्व क्यान्सर दिवशको अवसरमा भोली चैनपुरमा अन्तरक्रिया कार्यक्रम हुने

57 years ago
तनहुँ - TNHसमाज

दोभान बजार पुनः स्थापित गर्न मापदण्ड तयार

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?