कपिलबस्तुमा विषालु सर्पको डसाईबाट महिलाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

कमल बेल्बासे/साउन ३२, कपिलवस्तु । कपिलवस्तुमा विषालु सर्पको डसाईबाट एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा जिल्लाको शिवराज नगरपालिका ९, बेलौती निवासी २६ वर्षीय दुर्गा शर्मा रहेकी छन् । सर्पले डसे लगत्तै उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिंगे लगिए पनि उपचार सम्भव नभएपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको थियो ।

ओछ्यानमा सुतिरहेको अवस्थामा विहान ५ बजे ओछ्यानमै उनको खुट्टामा सर्पले डसेको पारिवारिक स्रोतले जनाएका छन् । महिलाको मृत्युले ४ वर्षीय छोरा हुर्काउने जिम्मा उनका श्रीमान् सरोज शर्माको काँधमा आइपरेको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply