कमल बेल्बासे | भदौ १०, कपिलवस्तु | कपिलबस्तुको  वाणगंगा नगरपालिका १० होराइजन चोक स्थित एक घरमा चोरी भएको छ ।  घरमा कोहि नभएको मौका छोपी घरको झ्याल तोडी चोरी भएको हो । घरमा ताला लगाई घर परिवार वाहिर गएको मौका पारेर चोरी भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे | भदौ १०, कपिलवस्तु | कपिलबस्तुको  वाणगंगा नगरपालिका १० होराइजन चोक स्थित एक घरमा चोरी भएको छ ।  घरमा कोहि नभएको मौका छोपी घरको झ्याल तोडी चोरी भएको हो । घरमा ताला लगाई घर परिवार वाहिर गएको मौका पारेर चोरी भए"/>
2026-09-16 10:10 AM
कपिलवस्तु - KPL

कपिलवस्तुको एक घरमा १६ तोला सुन चोरि

कमल बेल्बासे | भदौ १०, कपिलवस्तु | कपिलबस्तुको  वाणगंगा नगरपालिका १० होराइजन चोक स्थित एक घरमा चोरी भएको छ ।  घरमा कोहि नभएको मौका छोपी घरको झ्याल तोडी चोरी भएको हो । घरमा ताला लगाई घर परिवार वाहिर गएको मौका पारेर चोरी भएको छ । 

चोरले रातको समयमा घरमा दराजमा रहेको १६ तोला सुन, १ प्रति भिडियो क्यामरा र ४० हजार नगद चोरेर लगेको घर मुली विष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भयो । घरमा ताला चापी लगाएर वाहिर गएको वेलामा चोरी भयो , उहाले दःख व्यक्त गर्नु भयो । उता इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु प्रसाद पोख्रेलले चोरीको घट्ना बारे गहिरो अनुसन्धान भएको जानकारी दिनु भयो । गाउ समाजमा हुने चोरी डकैती प्रति स्थानिय पनि चनाखो हुनु पर्ने उहाले वताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु