भदौ १८, पोखरा । रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल (रेवान पोखरा) को शुक्रबार सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनले चौबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

सो समितिका प्रथम उपाध्यक्षमा भीमसेन भुजेल, द्वितीय उपाध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पोखरा । रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल (रेवान पोखरा) को शुक्रबार सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनले चौबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

सो समितिका प्रथम उपाध्यक्षमा भीमसेन भुजेल, द्वितीय उपाध्"/>

2026-11-01 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रेवान पोखराका अध्यक्षमा गुरुङ

भदौ १८, पोखरा । रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल (रेवान पोखरा) को शुक्रबार सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनले चौबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

सो समितिका प्रथम उपाध्यक्षमा भीमसेन भुजेल, द्वितीय उपाध्यक्षमा लक्ष्मण बराल, महासचिवमा विश्वराज पौडेल, सहसचिवमा गणेशबहादुर थापा, कोषाध्यक्षमा योगेश भट्टराई र सहकोषाध्यक्षमा वैभव पौडेल रहनुभएको छ । 

त्यस्तै सदस्यमा वसन्त गाौतम, नरेश भट्टराई, निरञ्जन ढकाल, विष्णु बानियाँ र दोर्जे लामा हुनुहुन्छ । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द