Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोपाइँ गर्न जाँदै गर्दा खोलाले बगाएर वृद्धको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार १६,&nbsp;नवलपरासी&nbsp;| </b>पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलाले हुप्सेकोट गाउँपालिका-२ का ६८ वर्षीय केशबहादुर सलामलाई बगाएको हो ।&nbsp;</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/a20e7ca03ca67d7f7a3246dc30c86d561656574039.jpeg" style="width: 707px;"><br></p><p>धानको बिउ बोकेर बुधबार गिरुबारी खोलापारि रोपाइँ गर्न जाँदै गर्दा उनलाई बगाएको प्रहरीले जनाएको छ । उनी बिउ बोकेर एक्लै खोला तरेका थिए । बाढीमा परेका कारण उनलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।</p>