भदौ २३, पोखरा | कास्की जिल्लाको लेखनाथ नगरपालिका ४ अन्तर्गत खरानी फाँटमा दुई घर पहिरोमा पुरिएको छ । उक्त पहिरोमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पोखरा | कास्की जिल्लाको लेखनाथ नगरपालिका ४ अन्तर्गत खरानी फाँटमा दुई घर पहिरोमा पुरिएको छ । उक्त पहिरोमा प"/>
२०८३, १५ जेष्ठ शुक्रबार
कास्की - KSK

कास्कीको लेखनाथमा पहिरोले पुरिएर ४ बालबालिकाको मृत्यु

२०७३, २३ भाद्र बिहीबार ०१:५०

भदौ २३, पोखरा | कास्की जिल्लाको लेखनाथ नगरपालिका ४ अन्तर्गत खरानी फाँटमा दुई घर पहिरोमा पुरिएको छ । उक्त पहिरोमा परि ४ जनाको बालबालिकाको मृत्यु भएको छ । 

मृत्यु हुने बालबालिकाहरुमा १४ बर्षीय निसान सुनार, १० बर्षीय रजिना सुनार, ८ बर्षीय अन्जीला सुनार र ४  बर्षीय सल्मान सुनार रहेको प्रहरीले जानकारी  दिएको छ ।

उक्त पहिरोमा भाग्ने क्रममा मायाँ सुनार र चन्द्रकला सुनार भने घाइते भएका छन् ।  

- फाईल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु