भदौ २३, पोखरा । लगातार परेको अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति पुर्याएको छ । पुरन्चौरको चितेपानीमा रहेको रामजानकी मन्दीर पनि जोखिममा परेको छ । वर्षा पछि आएको पहिरोले स्थानिय लिलाधर पौड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पोखरा । लगातार परेको अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति पुर्याएको छ । पुरन्चौरको चितेपानीमा रहेको रामजानकी मन्दीर पनि जोखिममा परेको छ । वर्षा पछि आएको पहिरोले स्थानिय लिलाधर पौड"/>
2026-11-02 03:34 AM
कास्की - KSK

अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति, सडक अबरुद्ध

भदौ २३, पोखरा । लगातार परेको अविरल वर्षाले कास्कीको पुरन्चौर गाविसका केहि घरमा क्षति पुर्याएको छ । पुरन्चौरको चितेपानीमा रहेको रामजानकी मन्दीर पनि जोखिममा परेको छ । वर्षा पछि आएको पहिरोले स्थानिय लिलाधर पौडेल, डिल बहादुर श्रेष्ठ, रामचन्द्र पौडेलको घर जोखिममा परेको हो ।

यस्तै चुरुङ्गा ५ मा विष्णु भुजेल, दिलबहादुर, दिवाकर बास्तोलाको घर जोखीममा परेको स्थानिय बिकास गौतमले  जानकारी दिए । पहिरोले एक  राइसमिलमा पनि क्षति पुगेको छ । वर्षका कारण लामाचौरको भुनपरेमा रहेका एल एञ्जल बोर्डीङ स्कुल पनि जोखिममा रहेको छ । माथिबाट आएको पहरोले  स्कुलको केहि भाग पुरिएको छ ।

यस्तै सार्दीखोला खारापानी जाने सडक पनि अवरुद्ध भएको जनाइएको छ । जोखिममा परेका घरका परिवारहरु छिमेकीको घरमा बसीरहेका छन् । सडक अबरुद्ध भएपछि यात्रुहरु समस्यामा परेको स्थानिय चिरन्जिबि आचार्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द