कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।

पुनरावेदन अदालमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।

पुनरावेदन अदालमा "/>

2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अन्तत: रोक्कियो ठेक्का प्रकिया, पोखरेली खुसी

कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।

पुनरावेदन अदालमा ठेक्का प्रकृया बिरुद्ध परेको रिट निवेदन माथी न्यायधिस  सत्यरान गुरुङ्ग र भिम कुमार ओझाको संयुक्त इजलासले उत्प्रेरणाको आदेशद्धारा  ठेक्का प्रकृया बदर गरि परमादेश समेत जारी  गरेको छ । अधिवक्ता सुनिल गौतम ले असार मा जिविस कास्की ,खानेपानी संस्थान र पोखरा उपमहानगर पालिका लाइ विपक्षी बनाइ रिट निबेदन दायर गरेका थिए ।उक्त रिटमाथी अधिवक्ता  सुनिल गौतम मेघमणि पौडेल , जनकल्याण पराजुली र शुकदेव गौतमले बहस गरेका थिए । आदेश  सगै अब मुहान मा कुनै पनि तवरमा ढुंगा गिटी र बालुवा उत्खनन गर्न नपाइने भएकाृ छ ।

पोखरेलिको खानेपानीको प्रमुख स्रोत रहेको मर्दि खोलामा प्रदुषण बढ्दा पोखरेली ले शुद्ध खानेपानी खान पाएका छैनन् ।  ठेक्का प्रकृया खारेजी सँगै  पोखरेली हरुमा खुसी छाएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द