कमल सुवेदी । असोज २, पोखरा । पोखरामा शनिबार साझँ परेको अविरल वर्षाका कारण आएको भलले बगाउदा एक जनाको मृत्यु भएको भने एक जना वेपत्ता भएका छन् । 

भलले बग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुवेदी । असोज २, पोखरा । पोखरामा शनिबार साझँ परेको अविरल वर्षाका कारण आएको भलले बगाउदा एक जनाको मृत्यु भएको भने एक जना वेपत्ता भएका छन् । 

भलले बग"/>

2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा भलले बगाउदा एकको मृत्यु, एक वेपत्ता

कमल सुवेदी । असोज २, पोखरा । पोखरामा शनिबार साझँ परेको अविरल वर्षाका कारण आएको भलले बगाउदा एक जनाको मृत्यु भएको भने एक जना वेपत्ता भएका छन् । 

भलले बगाउदा पोखरा १६ लामाचौरको गैह्रबारीका ५६ वर्षिय कृष्णबहादुर थापा मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

त्यस्तै पोखरा १७ विरौटामा भलले बगाएर एक जना वेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिको खोजि कार्य जारी रहेको प्रहरीले साझा सबाललाई जनाएको छ । 

– फाइल तश्विर | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई