मंसिर १९, पोखरा । पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ । 

सहारा क्लव पोखराको आयोजनामा पोखरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १९, पोखरा । पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ । 

सहारा क्लव पोखराको आयोजनामा पोखरा"/>

२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१५औं आहा रारा गोल्ड कप माघको दोस्रो साता हुने

२०७३, १९ मंसिर आईतवार ०९:२१


मंसिर १९, पोखरा । पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता माघको दोस्रो साता हुने भएको छ । 

सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा संचालन हुने १५ औं अन्तर्राष्ट्रि«य अन्तर क्लब आमन्त्रित नकाउट फुटवल प्रतियोगितामा माघ ४ गते देखि १५ गते सम्म सञ्चालन हुने क्लबले आइतबार पोखरामा पत्रकार सम्मलन गरि जानकारी दिएको छ ।

प्रतियोगितामा विदेशी तीन सहित १२ टिमको सहभागिता जनाउने क्लबका अध्यक्ष विरभद्र आर्चायले जानकारी दिए । पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा विकास गर्ने उद्देश्यले हुदै आएको प्रतियोगितामा विदेशी तीन टिम, विभागिय तीन टिम आयोजक एक र राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लहरुको सहभागीता रहने क्वलका महासचिव केशव राज बरालले जानकारी दिए ।

प्रतियोगिता संचालन गर्न ८३ लाख ९२ हजार ३ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताको आम्दानी एक करोड ७ लाख ८२ हजार रुपैयाँ हुने अनुमान गरिएको क्लवका महासचिव बरालले बताए । 

हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजन रहेको छ । माइक्रो म्याक्स मोवाइल उप प्रयोजक रहेको प्रतियोगिताको संयोजन पोखरा उपमहानगर पालिकाले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह