चैत २४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ अन्तर्गत बुधबार राति भएको उद्घाटन खेलमा सनराइज हैदरावादद्वारा रोयल च्यालेन्जर बैंगलोर पराजित भएको छ  ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ अन्तर्गत बुधबार राति भएको उद्घाटन खेलमा सनराइज हैदरावादद्वारा रोयल च्यालेन्जर बैंगलोर पराजित भएको छ  ।

"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल क्रिकेटको पहिलो खेल सनराइज हैदरावादको हातमा

२०७३, २३ चैत्र बुधबार १८:२०

चैत २४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ अन्तर्गत बुधबार राति भएको उद्घाटन खेलमा सनराइज हैदरावादद्वारा रोयल च्यालेन्जर बैंगलोर पराजित भएको छ  । सनराइज हैदरावादले बैंगलोरलाई ३५ रनले पराजित गरेको हो ।

टस हारेको हैदरावादले २० ओभरको खेलमा ४ विकेटको क्षेतिमा २०७ रन जोड्न सफल भयो । खेलमा हैदरावादका युवराज सिंहले २३ बलमै अर्ध साताक पुरा गरे । यो नै युवराजको लागि आइपिएल करियरमा पहिलो अर्धसतक हो । खेलमा युवराजले २७ बलमा ६२ रन बनाए । त्यस्तै हैदरावादलाई बलियो बनाउने क्रममा मोइजेस हेनरिक्सले समेत अर्ध सतक बनाए । उनले ३७ बलमा ५२ रन बनाएर आउट भए । त्यस्तै हैदरावादका लागि डेविट वार्नरले १४, शिखर धावनले ४० रन, दिपक हुडा र बेन कटिंगले समान १६/१६ रन बनाए । 

२०८ रनको लक्ष्य प्रस्तुत गरेको हैदरावादलाई पछ्याउने क्रममा बैंगलोरको टिम १९.४ ओभरमै १७२ रन बनाउँदै अल आउट हुन पुग्यो । खेलमा बैंगलोरका मन्दिप सिंहले २४, क्रिस गेलले ३२, केदार जाघवले ३१, ट्रेबिस हेडले ३०, सचिन बेबीले १, स्टुवार्ट बिन्नीले ११ र वाट्सनले २२ रन जोडे । बैंगलोरलाई हराउने क्रम हैदराबादका आशीष नेहरा, राशिद खान र भुवनेश्वर कुमारले २/२ विकेट लिए । त्यस्तै दीपक हुडा र बिपुल शर्माले १/१ विकेट लिए । खेलको मध्ये भागबाटै आफ्ना महत्वपूर्ण खेलाडी गुमाईसकेको बैंगलोर बलियो रुपमा टिकिराख्न नसक्दा सम्भावित खेलबाट हार बेहोर्न पुग्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी