2026-06-25 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल Vs हङकङ खेल जारी, नेपालको ३ विकेट गुम्यो (लाइभ हेर्नुहोस्)

असोज २७, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा अहिले नेपालले हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याई रहेको छ । खेलको क्रममा नेपालले पहिलो विकेटमा सागर पुनलाई गुमाईसकेको छ भने १३ औं ओभरको खेलमा  ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् । 

हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरि अहिले ब्याट गरिरहेको छ । 

ओपनर सागर पुन मात्र ३ रनमा आउट भएका हुन् । सागर तान्वीर अफजलको बलमा इशान खानको हातबाट सागर क्याच आउट हुन पुगे । नेपालले हालसम्म १७.० ओभर सकिँदा ३ विकेट गुमाएर ६१ रन बनाएको छ ।

शुक्रबार र आइतबार हुने दुई खेलले नेपालले सफलता हाँसिल गरेमा तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्नेछ । तर यदी खेल हारेको खण्डमा नेपाल डिभिजन–२ मा झर्नेछ । तर डिभिजन–२ मा पनि शीर्ष दुईभित्र पर्न सकेको खण्डमा नेपालले एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ । 

अही डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ भने नेपालभन्दा हङकङ ११ अंकसहित १ स्थान माथि छ ।

(हेर्नुहोस् लाइभ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक