२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL सिजन ११ को फाइनलमा हैदरावाद र चेन्नईबीच भिडन्त हुँदै, कोलकाता पराजित

२०७५, ११ जेष्ठ शुक्रबार १७:३५

जेठ ११, काठमाडौँ | आइपीएल सिजन ११ अन्तर्गत फाइनल खेलका लागि शुक्रबार भएको खेलमा कोलकाता नाइटराइडर्स सनराइजर्स हैदरावादसँग १३ रनले पराजित भएको छ | यस खेलसंगै आइपीएल सिजन ११ को फाइनलमा हैदरावाद र चेन्नई भिड्ने भएका छन् | आइपीएलको फाइनल २७ मेका दिन हुँदैछ | 


आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पुरा २० ओभरको खेलमा ७ विकेट बनाएर कोलकाता नाइटराइडर्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो | १७४ रनको योगफल जोड्ने क्रममा हैदरावादका लागि सर्वाधिक वृद्धिमान साहले ३५ रन जोडे भने शिखर धावन र रशिद खानले समान ३४ रन जोडे | खेलमा रशिदले नट आउट १० बलमै २ चौका र ४ छक्का प्रहार गर्दै ३४ रङ जोडेका थिए | त्यस्तै शकिव अल हसनले २८ रङ जोडे | त्यस्तै दीपक हुडाले १९ रन बनाए | हैदरावादका बाँकी खेलाडीले ८ रन भन्दा बढी जोड्न सकेनन् | हैदरावादको ७ विकेट लिने क्रममा कोलकाताका लागि कुलदिप यादवले २ विकेट लिए भने पियुस चावला, सुनिल नारिने र शिवम मावीले १/१ विकेट लिएका थिए | 


खेलमा हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले १६१ रन मात्र जोड्यो | खेलमा कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ४८ रङ जोडे | उनले ३१ बलमा ६ चौका र २ चौका प्रहार गरेका थिए | त्यस्तै कोलकाताको लागि सुनिल नारिनेले २६ रन, नितिश रानाले २२ रन, रोबिन उथप्प्पाले ८ बलमा जम्मा २ रन, कप्तान दिनेश कार्तिकले ८ रन, शुभमान गीलले ३० रन, आन्द्रे रसेलले ७ बलमा ३ रन, पियुस चावलाले १२ रन जोडे | त्यस्तै शिवम मावीले ६ रन जोडेका थिए | खेलको अन्तिम ओभरमा नटआउट रही खेलेका कुलदिप यादवले नट आउट १ रङ जोडे | त्यतिबेलासम्म कोलकाताले पुरा २० ओभरको खेलमा ९ विकेटको क्षेतिमा १६१ रन मात्र जोड्न सक्यो |  

 खेलमा कोलकातालाई पराजित गर्ने क्रममा हैदरावादका लागि रशिद खानले सर्वाधिक ३ विकेट लिए, उनले २ क्याच समेत गरे भने सिद्धार्थ कौलले २ विकेट र शकिवअल हसनले १ विकेट लिए | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी