2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

तेलको डिब्बाले किचेर ट्रकका सहचालकको मृत्यु

टंक सुनार/माघ २८, रुपन्देही । रुपन्देहीको भलुहीमा तेलको डिब्बाले किचेर ट्रकका सहचालकोे मृत्यु भएको छ । 

बुटवल बाट खैरेनी तर्फ आउँदै गरेको ग १ ख ७०१ नम्बरको ट्रकमा रहेको तेलको डिब्बले किच्दा सोही ट्रकका सहचालक सिमलटारी–२ गुल्मीका २७ बर्षिय कृष्ण अर्यालको ज्यान गएको देवदह प्रहरीले जानकारी दिएको छ । 

टालि नभएको ट्रकमा टोचनमा बाधेर तेलको डिब्बा ल्याइएको र डिब्बा खस्न खोजेर मिलाउन खोज्दा टोचन फुस्केर सहचालक अर्याललाई डिब्बाले किचेको प्रत्यक्षदर्शीले बताएका छन । डिब्बाले किचेर गाइते भएका अर्याललाई उपचारका लागि देवदह मेडिकल कलेज देवदह लगिएकोमा डाक्टरले मृत घोषिणा गरेका थिए । 

शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको देवदह प्रहरी प्रमुख भक्तिराम खनालले बताउनु भयो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई