Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
July 24, 2022 कैलाली - KLL

कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ८, टीकापुर ।</b> कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरी टोलीले उनीहरुबाट ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईनसहित १८ ट्यावलेट नाईट्राभेट १० लेखेको पत्ता बरामद गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ बस्ने २३ वर्षीय बुटा सिंह,&nbsp; ३१ वर्षीय जिवन शाह,&nbsp; २१ वर्षीय अमित रावल र लम्कीचुहाका शिशिर साउद रहेको प्रहरीले जनाएको छ ।<br></p><p>उनीहरुलाई विभिन्न ठाउँमा खटिगएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरु माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।</p>