२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

के तपाई स्वस्थ र फिट रहन चाहानु हुन्छ ? त्यसो भए यिकुरा अपनाउनुहोस्

२०७६, २९ असार आईतवार १०:३३

  असार २९, एजेन्सी | मानिसलाई सधै स्वस्थ र फिट रहनको लागि स्वस्थ खानपान र दैनिक व्यायामको आबस्यकता पर्दछ | अन्तराष्टिय एक नया अध्ययन अनुसार शारीरिक कसरतको रुपमा दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ ।

 मधुमेह , मोटोपना मानसिक रोग तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहनको लागि  दैनिक दुई घण्टा उभिने बानि बसाल्नु पर्ने अध्यनले देखाएको छ | विभिन्न कार्यालयमा लामोसमय सम्म कुर्चीमा बसेर कामगर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । 

दैनिक कम्तिमा दुई घण्टा र बिस्तारै बढाएर तिन देखि चार घण्टा उभिनाले स्वस्थ र फिट रहन सकिने अध्ययले देकाएको छ | धरै मानिसहरु बसीबसी काम गर्ने बानीले अस्वस्थता र विभिन्न रोगका सिकार बन्ने गरेको पाईएको छ | दिनहु मानिसलाई स्वस्थ रहनको लागि ब्याम र आरामको साथै सरल र सहज उपाय दैनिक उभिने बानीले फिटनेस र स्वस्थ बनाउने अध्यनले बताएको छ | 

उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम गर्ने वा बसेर वित्ने देखिएको छ । यसले गर्दा कर्मचारीहरु छिटै शारीरिक तथा मानसिक रोगी हुने गरेको पाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला