२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

शारिरीक सम्भोगबाट हुने फाइदा यस्ता छन्…

२०७६, ८ आश्विन बुधबार ११:००

एजेन्सी | शारिरिक सम्भोग पनि मानव तथा अन्य प्राणीका लागि आवश्यक कुरा हो | यसले मानिसको शारीरिक आनन्द मात्र नभई मानव जीवनको अभिन्न अंग र अमुल्य आवश्यकता बन्दै गएको बैज्ञानिकहरुले पनि बताई सकेका छन् | यस्तो शाररिक सम्बन्धबाट मानिसहरुलाई फाइदा हुने बैज्ञानिकहरुको भनाई छ |

यौन सुखलाई शारीरिक आरामको रुपमा व्यख्या गरिएको छ | मानिसको शाररीक अवस्थामा यौन सम्पर्क गर्दा परिवर्तन हुने अध्ययनले देव्खाएको छ | अरु कुनै शाररीक व्ययाम गरे जत्तिकै यौन सम्पर्कमा पनि ब्याम हुने अध्ययन देखाएको छ |  मानिसले जति पनि आराम र ब्यायाम गर्दछ त्यतिनै शाररिक सम्पर्क गर्दा हुने बताइएको छ | एक हप्तामा तीनपटक यौन सम्पर्क गर्नुलाई वैज्ञानिकहरुले एक वर्षको गणनामा ७५ माइल जोगिङ्ग गर्नुसरह मानेका छन् |


यौन सम्पर्कले हुने अर्खो फाइदा हो शरीरका मांसपेशी कडा बनाउछ | त्यस्तै शरीरको दुखाइ पनि कम हुने अध्ययनले देखाएको छ | मानिसको टाउको दुख्ने, हातखुट्टा दुख्ने तथा विभिन्न अंग दुख्ने समस्या छ भने शाररिक सम्भोगले ठिक गर्ने चिकित्सक बताउछन | यौन सम्पर्कका क्रममा महिल र पुरुषको शरीरमा इन्डरफिन नामक हार्मोन पैदा हुन्छ, जसले पेन किलरको काम गर्दछ । यस अतिरिक्त नियमित यौन सम्पर्कले महिलामा प्रजनन् क्षमता बढाउने वैज्ञानिकहरुले जनाएका छन् |

त्यस्तै शाररीक सम्भोग गर्नुको अर्को फाइदा प्रोस्टेट ग्रन्थीको सुरक्षा गर्दछ | यौन सम्पर्कका क्रममा शारीरिक द्रव्य बाहिर निस्कने र त्यसले प्रोस्टेट ग्रन्थीलाई सुरक्षा मिल्ने बताइन्छ |त्यस्तै तनाब बाट छुटकारा पाउन पनि यसले मदत गर्ने बताइएको छ | यौन सम्पर्कका क्रममा शरीरमा डोपामाइन नामक एक पदार्थ उत्पन्न हुन्छ, जसले स्ट्रेस हार्मोनसँग लड्न मद्दत गर्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला