। 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । 

2026-09-12 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

रिजवनको प्रस्तुति ‘पुर्णिमाको जुन बनि…’ युटूवमा

साउन १७, काठमाडौँ | सप्तरीको लौनिया ८ मा जन्मिएर नव गायकको परिचय बनाउने क्रममा रहेका रिजवन खानको आफ्नो पहिलो प्रस्तुति ‘पुर्णिमाको जुन बनि तिमी’ बोलको गीत युटुबमा हेर्न सकिन्छ । 

काठमाडौँको एक्टिभ कलेजमा स्नातक अध्ययनरत रिजवनले पहिलो गीत भएकाले यस गीतबाट गायन क्षेत्रमा धेरै कुराको ज्ञान हाँशिल गरेको बताए । उनले यही गीतको प्रेरणाले आगामी दिनमा थप राम्रो प्रस्तुति दिने बताए । 

रिजवनको पहिलो गीत नेपाली भाषामा आइसकेको भएपनि अब उनले छिट्टै बजारमा नयाँ प्रस्तुतिहरु दिने तयारी गरेका छन् । जसमध्य छिट्टै मैथिली भाषाको एल्बममा उनले ६ वटा गीत पस्कने तयारी छ । साथै नेपाली भाषामा भिडियो सहितको ‘हिउँचुलीमा हिउँ झर्यो फरर’ बोलको म्युजिक भिडियोको तयारी रहेको छ । 

बिभिन्न भाषामा अब्बल रिजवनले नेपाली सहित मैथली, भोजपुरी, हिन्दि र उर्दु लगायतको भाषामा गीत गाउन सक्ने खुबी रहेको सुनाए । 

हेरौं उनले गाएको गीत/साथमा रिजवन आफै  अभिनित भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता