2026-06-25 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइरल ज्वरोका बिरामीले गरे कोरोना भाइरसको आशंकामा आत्महत्या

2020-02-12

माघ २९, एजेन्सी | चिनको हुवानबाट फैलिएको कोरोना भाइरसका कारण विश्व भरी नै त्रास बढेको छ |  भारतको आन्ध्र प्रदेशमा  ५० वर्षीय एक व्यक्तिले कोरोना भाइरसद्वारा संक्रमित भएको शंकामा पासो लगाएर आत्महत्या गरेका छन् |

भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नी श्रीमती र बच्चाहरुलाई उक्त भाइरसको संक्रमण नहोस भन्ने मानसिकताका साथमा आत्महत्या गरेका हुन् | बाला कृष्णाहद नाम गरेका ति व्यक्तिलाई  भाइरल ज्वरो आइरहेको थियो | 

उनले सोहि समयमा इन्टरनेटमा कोरोना भाइरस सम्बन्धि भिडियो हेरेका थिए | त्यसपछि आफुलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गर्दै उनले आत्म हत्या गरे | तर परिक्षणका क्रममा उनलाई कोरोना भाइरस नदेखिएको डाक्टरको भनाइ छ | 

तिरुपतीका डाक्टरले परिक्षण गर्दा कोरोनाको कुनै पनि लक्षण नभेटेको भारतीय संचार माध्यमले  जनाएका छन् | उनी सामान्य भाइरल ज्वरोबाट ग्रस्त भएको डाक्टरले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक