2026-06-24 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसका कारण अमेरिकामा ६ जनाको मृत्यु

2020-03-03

फागुन २०,एजेन्सी | अमेरिकामा कोरोना भाइरसका कारण थप ४ जनाको ज्यान गएको छ | यस अघि दुई जनाको ज्यान गैसकेको थियो | योसंगै अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ६ जना पुगेको छ |

वासिङ्टन राज्यले आफ्नो क्षेत्रमा १८ जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरेको छ | केही साता अघि सो भाइरस फैलिएसंगै करिब १५ सय मानिहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान गरिएको थियो |

अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन् | ती संक्रमितहरू वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन् |

चिनको वुहानबाट सुरुभएको कोरोना भाइरस तिब्ररुपमा विश्वभर फैलिरहेको छ | खतराको संकेत गर्दै विश्व स्वास्थ्य सगठनले गत महिना विश्व स्वास्थ्य आपतकालको घोषणा समेत गरेको थियो | भाइरस अझै फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सङ्गठनले आग्रह गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे