2026-06-24 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस : सुरक्षामा ध्यान नदिने देशको सूची लामो भएको विश्व स्वास्थ्य संगठनको दाबि

2020-03-06

फागुन २३, एजेन्सी | कोरोनाभाइरस(कोभिड-१९)को प्रभावले यतिबेला विश्व आतंकित बनेको छ | उक्त अवस्थामा कोरोनाभाइरसबाट बच्न विश्वका केहि देशहरुले उच्च सतर्कता अपनाइरहेका छन् भने,केहि देशहरुले शुरक्षामा ध्यान नदिएको विश्व स्वास्थ्य संगठनको भनाई छ |

बिहिबार विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबाट बच्न कुनै सुरक्षा व्यवस्था नगर्ने देशहरुको सूचि लामो भएको बताएको छ | हाल सम्म विश्वका ८० देशमा कोरोब्नाभाइरसको संक्रमण देखापरिसकेको छ | त्यस्तै ९५ हजार बढी व्यक्ति संक्रमित भएका छन् भने,३ हजार २ सय ८२ जनाको मृत्यु भएको छ |

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस घेब्रेयोसुसले यस बिषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन | उनले जेनेभामा महामारीसँग लड्नका लागि प्रतिबद्धताको कमी देखिएको बताए | उनले भने, ‘यो समय भनेको पछाडि नहटी मिलेर काम गर्ने बेला हो|’

यस्तो छ विश्वको स्थिति:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे