2026-06-24 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको क्वारेन्टाइन होटल भत्किँदा ७० भन्दा बढी मानिस पुरिए

2020-03-08

फागुन २५, एजेन्सी | चीनको फूज्यान प्रान्तको चिनझोऊ शहरमा शनिबार एक होटल भत्किएको छ | उक्त होटेलमा कोरोना भाइरस विरामीलाई उपचारका लागि राखिएको थियो | भवन भत्किंदा ७० व्यक्ति भग्नावशेषमा पुरिको अधिकारीहरुले बताएका छन् |

उद्धारकर्मीले तीमध्ये ४७ जनालाई निकालेका छन् भने केही मानिसको मृत्यु भएको आशंका गरिएको छ | पुष्टि भने भइसकेको छैन | उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएको आपतकालीन व्यववस्थापन मन्त्रालयकाले जनाएको छ |

चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । यसमा उद्धारकर्मीले एक महिलालाई भग्नावशेषबाट निकालेर एम्बुलेन्समा राखेका छन् | शनिबार बेलुका साढे ७ बजे भएको उक्त घटनामा होटलका ८० कोठा भत्किएका छ |

चाइना डेलीले जनाएअनुसार राहत र उद्धारकर्मी घटनास्थलमा छन् | हाल सम्म ४७ जनालाई भग्नावशेषबाट निकालिएको छ | भवन के कारण भत्कियो भन्नेबारे पत्ता नलागेको अधिकारीहरुले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे