2026-06-24 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको संक्रमणबाट उत्तरकोरियामा १ सय ८० सैनिकको मृत्यु

2020-03-11

फागुन २८, एजेन्सी | विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण हाल सम्म ४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ | सोहि क्रममा उत्तर कोरियामा पनि कोरोनाभाइरसका कारण करिब २ सय जना सैनिकको मृत्यु भएको बताइएको छ |

दक्षिण कोरियाली संचारमाध्यमहरुका अनुसार उत्तरकोरियामा कोरोना संक्रमणका कारण १ सय ८० सैनिकको मृत्यु भएको हो | मंगलबार उत्तरकोरियाको सैनिक श्रोतलाई उदृत गर्दै दक्षिण कोरियाको डेली एनकेले कोरोना संक्रमणबाट उत्तरकोरियाली सैनिकको मृत्यु भएको बताएको छ |

जनवरीमा कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ | भने फ्रेबु्रअरीमा झण्डै ४ हजारको हाराहारीमा सैनिकहरुलाई क्वारेन्टाइनमा राखेको बताइएको छ | उतरकोरिया चिनको छिमेकि मुलुक मानिन्छ | चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी १ लाखभन्दा बढी मानिसहरुमा देखापरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे