2026-06-24 02:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या दोब्बर पुग्यो

2020-03-11

फागुन २८, एजेन्सी | चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस यतिबेला विश्वभरी फैलिएको छ | चिनमा उक्तभाइरस नयाँ संक्रमितको संख्या घट्दो अवस्थामा भएपनि विश्वका अन्य देशहरुमा भने तिब्ररुपमा बढिरहेको छ |

 नयाँ तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या हजार पुगेको छ | तीन दिन अघिको भन्दा यो संख्या दोब्बर पुगेको हो | कोरोनाभाइरसकै कारण अमेरिकामा ३१ को मृत्यु भइसकेको छ | देशभित्र वासिङ्टन राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ | त्यहाँ २७३ संक्रमित र २४ को मृत्यु भएको तथ्याकं आएको छ |

सयभन्दा बढी संक्रमित भेटिने अन्य राज्य क्यालिफोर्निया र न्युयोर्क छन् । न्यूयोर्क राज्यमा १७३लाई कोरोना संक्रमण भेटिएको छ भने क्यालिफोर्नियाका ११६ व्यक्तिमा उक्त भाइरस पाइएको छ | त्यसपछि रहेको म्यासाचुसेटमा झण्डै ९२ मा संक्रमण भेटिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे