2026-06-23 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाले लगायो शुक्रबार देखि प्रवेशमा प्रतिबन्ध

2020-03-19

चैत ६, काठमाडौँ | शुक्रबार देखि अस्ट्रेलिया प्रवेश गर्न नपाइने भएको छ | प्रधानमन्त्री स्कट मरिसनले  शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् |

उनले यस अघि नै अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन समेत आग्रह गरेका थिए | अस्ट्रेलियामा विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ |

अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय गरेको हो |  विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन,  तर भेला हुन् भने रोकेको छ | अत्यावश्यक काम बाहेक बाहिर घुमफेर नगर्न सुझाव दिइएको छ |

दैनिक उपभोग्य बस्तुहरुको अभाव हुने ठानेर सुपरमार्केटहरुमा भिडभाड भए पनि सरकारले कुनै पनि कुरा को अभाव नहुने विश्वास दिलाएको छ | नरसिंग क्षेत्रका अन्तर्रास्ट्रिय विद्यार्थीलाई रोजगारदाताको अनुरोधमा हालको भन्दा दोब्बर काम गर्न पाइने व्यवस्था गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे