अपाङ उत्थान समाजको
१५ औ बार्षिक साधारण सभा तथा ७ औ अबिधेशन सम्पन्न, अध्यक्षमा हेमनाथ ज्ञवाली
कमल बेल्बासे/ मंसिर २६ गते । अपाङ उत्थान समाज कपिलबस्तुको १५ औ बार्षिक साधारण सभा तथा ७ औ अबिधेशन आज बुद्ध आवाज सन्चार गृह गजेहडामा सम्पन्न भएको छ । सम्पन्न अबिधेशनले...